प्रहरीले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।
विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । पक्राउ गर्नुअघि विभागले पौडेलको निवासमा छापा मारेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विश्वकप फुटबलमा आज राति पोर्चुगल र उज्वेकिस्तान खेल्दै
अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने
चोटकाे कारण नेयमारले दाेस्राे खेल पनि गुमाउने
भर्खरै प्रकाशित