गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा ढाकाराम भण्डारी नियुक्त भएका छन् ।
उपकुलपति डा कृष्ण अधिकारी संयोजकत्वको सिफारिस समितिले भण्डारीसहित डा श्रीकान्त खतिवडा, राजेश ठकुराठीको नाम सिफारिस गरेको थियो ।
तीमध्ये डा भण्डारीलाई कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले कुलपतिमा नियुक्त गरेका हुन् । डा भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक थिए । प्रदेश सरकारले प्रतिष्ठान नै खारेज गरेपछि उनी स्वत उक्त पदबाट बाहिरिएका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ