नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ ।
‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा बनेको वृत्तचित्र ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ ।
टोरन्टोको ४८औँ संस्करण आउँदो भदौ २१ देखि ३१ गतेसम्म क्यानडामा आयोजना गरिने तय भएको छ।
महोत्सवद्वारा सार्वजनिक गरिएको सूचीमा वृत्तचित्रतर्फ छनोट भएको ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ मा सगरमाथा आरोहण गर्नेको कथासँगै जीवनी देखाइएको निर्देशक लुसी वाकरले बताउनुभयो । –––
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न