logo trishakti

गायिका श्री मोक्तानको ’कोसेली’ मा रजनी र रोशनको रोमान्स ( भिडियो )

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

काठमाडौं । गायिका श्री मोक्तानको स्वरमा रहेको ’कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  
प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा संगीत रहेको छ । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा योञ्जन,रोशन अधिकारी र बिनोद खड्का फिचर्ड छन् । 
महफुज हुसेनले छायाँकन गरेको भिडियोलाई रोशन अधिकारीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। अमेरिकामा निर्माण गरेको भिडियो स्टाइलिस्ट बनेको छ। भिडियो कोसेली स्टुडियोको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।  

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/2L2TvsO5Ycs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस