टाटा मोटर्सले नेपालमा विद्युतीय कर्मसियल गाडी नेपालमा भित्र्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले व्यावसायिक प्रयोजनको नयाँ विद्युतीय गाडी बिहीबार सार्वजनिक गरेको हो ।
टाटा मोटर्सको कमर्सियल भेहिकल इन्टरनेसनल बिजनेस एन्ड स्ट्राटेजी प्रमुख अनुराग मेहरोत्रा र सिप्रदीका एक्जुकेटिभ चेयरम्यान सिद्धार्थ राणाले नयाँ ईभी सार्वजनिक गरे ।
सार्वजनिक भएको एस–ईभीको नेपाली बजारमा २९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ । फेस्टिभ अफरमा २६ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न