logo trishakti

सुनको भाउ हालसम्मकै उच्च

News Logoपरिचित खबर 7 महिना अगाडि
87 2 minutes read

नेपाली बजारमा आज  सुनको भाउ हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।

यस्तै,  चाँदीको भाउ पनि आज बढेर २ हजार ५० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस