साफ १९ वर्षमुनिको च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल भारतको उत्तर प्रदेशमा रहेको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
यसअघि नेपालले श्रीलङ्गासँग दुई खेल खेलेकोमा दुवै जितेको थियो । च्याम्पियनसिपमा दक्षिण एसियाको पाकिस्तानबाहेक छ देश सहभागि छन् । नेपालले पर्सि आयोजक भारतसँग खेल्नेछ ।
आउँदो जेठ ४ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपाल, आयोजक भारत र श्रीलङ्का छन् । यस्तै समूह ’ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न