छन् ।
पछिल्लो चरणमा साटासाट भएका आठ सय जना कैदीबन्दी आ–आफ्नो देश फर्किएका सीएनएनले जनाएको छ ।
पछिल्लो सहमतिलाई कार्यान्वयन गर्दै अस्ति शुक्रवारदेखि कैदी आदानप्रदान प्रकृया शुरू भएको थियो ।
रुस र युक्रेनले एक/एक हजार गरी कुल दुई हजारको सङ्ख्यामा बन्दीहरु साटासाट गर्ने सहमति गरेका छन् ।
यो सहमति अघिल्लो हप्ता टर्किएको राजधानी इस्तानबुलमा भएको बैठकको प्रमुख उपलब्धि थियो ।
कैदीबन्दी साटासाट भइरहेका बेला पनि रुसले आक्रमणलाई निरन्तरता दिएको युक्रेनले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न