भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित