प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ ।
विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।
भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ ।
निरन्तरको झरीका कारण काठमाडौंदेखि देशैभरको मौसम प्रतिकूल बनेकोले उडानमा प्रभाव परेको हो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित