दशैंको अवसरमा न्युजिल्याण्डका ४ सहरमा हुने ‘दशैं धमाका’मा प्रमोद, मेलिना र सुमनकाे बेजाेड प्रस्तुती
दशैंको अवसरमा पारेर न्युजिल्याण्डमा ‘दशैं धमाका’ हुने भएको छ ।
कार्यक्रममा सहकार्य गरेको इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भए पनि लाखे इभेन्टले आयोजना गर्ने कार्यक्रमा सफल हुने विश्वास व्यक्त गरे ।
न्युजिल्याण्डका चार सहरमा हुने कार्यक्रममा गायक प्रमोद खरेल, गायिका मेलिना राई र हास्यव्यंग्य कलाकार सुमन कार्कीले दर्शकसामु बेजाेड प्रस्तुती दिने भएका छन् ।
पत्रकार सम्मेलनमा गायक प्रमाेद खरेलले न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेकाले उत्साहित रहेको बताए ।
हास्य कलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दशैं दर्शकहरुसँग हुने भएको हुँदा उत्साहित रहेको बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई