logo tiger cup

दुई पाइलटबीच विमानस्थलमै झगडा : उड्डयन प्राधिकरणले मन्थली विमानस्थलका प्रमुखलाई गर्याे निलम्बित

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

    पाइलट–पाइलटबीच विमानस्थलमै भएको झगडा भएकाे कारणा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बित गरेको छ ।

प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो ।

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।

प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस