सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ ।सुनुवाइका लागि आज बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन ।लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित