सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षासँगै हल्का हिमपातकाे सम्भावना
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षासँगै हिमपात भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला र जुम्लामा हिमपात भएको छ भने सुर्खेत दैलेख लगायतका जिल्लामा सामान्य वर्षा भएको छ ।
‘कर्णाली र लुम्बिनीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ, सुदूरपश्चिम र कर्णालीको उच्च भेगमा हल्का हिमपात पनि भइरहेको छ’, मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘गण्डकी प्रदेमा पनि हल्का हिमपात भएको छ ।’ उनका अनुसार कोशी र मधेस प्रदेशबाहेक अन्य प्रदेशका जिल्लामा बादल लागेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित
फेवा महोत्सवमा पर्यटक बिच रमाइलो दौड