प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’ले शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। यस चलचित्र यही भदाै २९मा रिलिज हुदैँछ।
फिल्ममा पात्रलाई समेटेर सार्वजनिक गरिएका पोस्टरले चरित्र चित्रणबारे धेरै कुरा देखाउँन खाेजेकाे छ ।
विपिन कार्की, सुहाना थापा र धिरज मगर शिर्ष पात्रका रूपमा देिखएका छन् । एकातर्फ बिपिनलाइ पारालैंगिक महिलाको चरित्रमा देख्न सकिन्छ । कमलामाई नामक पात्रमा उनले रातो सारी र आभूषण लगाएर पूजा आराधना गर्न लागेको देखिन्छ भने अर्कातर्फ धीरज र सुहानालाई रोमान्टिक अवतारमा पेश गरिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई