सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।हिजो तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ ।हिजो तोलाको १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको १४ सय २० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने