आज बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् ।
भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।लेट चालक सम्कर्पमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले रातोपाटीलाई बताए ।
बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सड्कबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित