सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको छ
हिजो तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउमा पनि आज बृद्धि भएकाे छ । हिजो तोलाको १४ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई