logo go bungy

सुनको भाउ प्रतितोला तीन सय रूपैयाँ घट्याे, चाँदीकाे भाउ भने स्थिर

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

      आज  नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एकत्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी  आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस