सुनको भाउ आज तोलामा एक हजार दुइ सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको १ लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार दुइ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३० रुपैयाँ घटेर चाँदी आज १३ सय ६५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने