आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।
हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज भने तोलामा दुई सय रुपैयाँले बढेर एक लाख १८ हजार चार सय रुपैयाँ भएको छ ।
चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउमा कुनै घटबढ भएको छैन ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई