logo trishakti

१९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनल खेल आज हुँदै

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

 १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि आयोजक भारत र बङ्गलादेशले खेल्दैछन् । खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।

सेमिफाइनलमा भारतले माल्दिभ्सलाई तीन गोलले र बङ्गलादेशले नेपाललाई २–१ गोलले हराउँदै उपाधि नजिकै पुगेको हो । १९ वर्षमूनीको साफ च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बङगलादेश सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस