नेपाली राष्ट्रिय क्रिकेट टाेलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएकाे छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक विज्ञप्ति निकालेर नेपालले वेस्ट इन्डिजसँग आउँदाे सेप्टेम्बर २७, २८ र ३० तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई) मा टी–२० शृङ्खला खेल्ने जानकारी गराएकाे हाे । याे खेल शारजाह क्रिकेट मैदानमा हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित
चीन र अमेरिकाबीच व्यापारिक तनाव चर्किने सम्भावना