logo go bungy

पर्वतको वनमा भेटियाे ६ थान बेवारिसे भरुवा बन्दुक

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

पर्वतको एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक फेला परेका छन् ।

पर्वतको एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले चलाएको स्वीप अपरेसनका क्रममा मंगलबार पैयूँ गाउँपालिका–६ को बाहुनडाँडा सामुदायिक वनबाट ६ थान अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

ती बन्दुक जंगलभित्र लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस