कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। परीक्षा बोर्डको सोमवार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो।
बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए, त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डको क्यालेन्डर अनुसार साउन १५ भित्र नतिजा सार्वजनि गर्नुपर्नेमा शिक्षक आन्दोलनका कारण केही ढिला भएको हो।
गत ११ वैशाखका लागि तय भएको परीक्षा पनि आन्दोलनले २१ गतेबाट सुरु भएको थियो। परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने