logo tiger cup

इरामाथि सैन्य आक्रमण गर्ने ट्रम्पको चेतावनी

News Logoपरिचित खबर 2 घण्टा अगाडि
87 2 minutes read

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे जेनेभामा भएको पछिल्लो वार्ताप्रति असन्तुष्टि व्यक्त गर्दै सैन्य आक्रमणको विकल्प खुला रहेको बताएका छन्। 

वार्तामा कुनै सहमति हुन नसकेपछि ट्रम्पले इरानले सर्तहरू नमानेको भन्दै आक्रोश पोखेका हुन्। यद्यपि, उनले सैन्य शक्ति अन्तिम विकल्प मात्र हुने स्पष्ट पारे। तनाव बढेसँगै अमेरिका, बेलायत, भारत र चीन लगायतका देशले आफ्ना नागरिकलाई तुरुन्त इरान र इजरायल छोड्न जारी गरेका छन्। 
 

प्रतिक्रिया दिनुहोस