रानले आपसी सम्मान र एक–अर्काको आन्तरिक मामिलामा दबाब नदिने सिद्धान्तमा इस्लामिक देशहरूका साथ सम्बन्ध बढाउन तयार रहेको बताएको छ ।
इरानको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अजरबैजानको राजधानी बाकुमा आयोजित इस्लामिक सहयोग संगठन (ओआईसी) का सदस्य राष्ट्रहरूको संसदीय संघको सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘क्षेत्रको सुरक्षा प्रबन्ध बाहिरबाट ल्याइनु हुँदैन,’ उनले भने, ‘स्थानीय स्तरमै गर्नुपर्छ र क्षेत्रीय सिद्धान्तमा आधारित हुन पर्दछ ।’
उल्लेखनीय कुरा के छ भने खाडी क्षेत्रका विभिन्न देशहरूमा अमेरिकी सैन्य अड्डाहरू छन् । ती अड्डाहरूलाई इरानले जवाफी आक्रमणमा निशानामा पार्दै आएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने
भर्खरै प्रकाशित
देशभर अहिलेसम्म १ लाख ३७ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ
इस्लामिक देशसँग मिलेर अघि बढ्न इरान तयार